अबैध मदिरा नष्ट
सर्लाही समाचारदाता
रामवन, कात्तिक ५ । प्रहरीले रामवन गाविसमा रहेको भट्टीबाट मंगलबार २ सय लिटर भन्दा बढी घरेलु मदिरा नष्ट गरेको छ ।
रामवन गाविस–१ मा रहेको भट्टीमा रहेको २ सय लिटर तयारी मदिरा नष्ट पारिएको हो । साथै मदिरा बनाउन तयार पारिएको १ हजार लिटर कच्चा पदार्थ समेत नष्ट पारिएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment