सवारी आगजनीलाई कारवाही माग
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २६ । नेकपा एमालेको जनवर्गिय संगठन यूवा संघ नेपालको जनकपुर अंचल सदस्यको मोटरसाइकलमा आगजनी गर्ने समुहलाई कारवाहीको माग गरिएको छ ।
यूवा संघ नेपालका जिल्ला अध्यक्ष रमेश चौलागाईले मंगलबार प्रेस विज्ञप्ती प्रकाशित गरि आइतबार साँझ राजनैतिक कार्यकर्ताको मोटरसाईकलमा आगजनी गर्ने समूहलाई यथासिघ्र प्रहरीले पक्राउ गरी कारवाही गर्नुपर्ने र पीडितलाई क्षतिपुर्ति दिनुपर्ने माग गरेका हुन् ।
संघका अंचल कमिटी सदस्य शम्भु मैनालीको ना. १४ प ८३६५ नम्बरको मोटरसाइकल आइतबार साँझ हरिवन–६ ताइवान टो
No comments:
Post a Comment