Tuesday, January 14, 2014

गोष्ठी सम्पन्न

गोष्ठी सम्पन्न
सर्लाही समाचारदाता
हरिपूर्वा, पुस २७ । मातृ स्वास्थ्य र पाठेघर खस्ने समस्या सम्बन्धी एकदिने गोष्ठी शनिबार हरिपूर्वामा सम्पन्न भएको छ ।
हरिपूर्वा र बसन्तपुर गाविसका ५० जना सहभागिलाई त्यसबारे प्रशिक्षण दिईएको थियो । कार्यक्रममा सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालका डाक्टर प्रल्हाद अधिकारी र स्टाप नर्स श्वेता यादवले सहजीकरण गरेका थिए । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रणका लागि जिल्ला संजालको आयोजना तथा रेस्फेक काठमाण्डौको सहयोगमा कार्यक्रम भएको हो । (मुकेश झा)

No comments:

Post a Comment