Tuesday, January 14, 2014

ईट्टा व्यवसायीको

ईट्टा व्यवसायीको
साधारण सभा
सर्लाही समाचारदाता
गैर, पुस २७ । नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत कविलासीको गैर बजारमा शनिबार साना तथा मझौला ईट्टा व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
संघका जिल्ला अध्यक्ष प्रकास थपलियाको अध्यक्षता तथा संघको सल्लाहकार समितीका संयोजक विनोद साहको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सुनील खनालको स्वागत रहेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरु सहभागी भएका थिए ।

No comments:

Post a Comment