Tuesday, January 14, 2014

आयो माघे संक्रान्ती

आयो माघे संक्रान्ती


सर्लाहीको राजघाट गाविस स्थित किसानको खेतमा फलेको तरुल संकलन गरिदै । जिल्लाको राजघाट, शंकरपुर, कर्मैया, ढुंग्रेखोला लगायत गाविसहरुका सयौं हेक्टरमा तरुल खेती हुने गर्दछ । माघे संक्रान्तीको पूर्व सन्ध्यामा तरुलको किनबेच सर्लाही सहित मुलुकव्यापी रुपमा व्याप्त रहेको छ । आगामी माघ १ गते बुधबार मनाईने प्रसिद्ध पर्व माघे संक्रान्तीमा तरुल सहित फर्सी, सखरखण्ड (अलुवा), चिउरा, मुरी, तिल, गुण, फाफर लगायत खाद्य सामाग्रीका विभिन्न परिकारहरु खाने र खुवाउने गरिन्छ ।

No comments:

Post a Comment