अनौठो शिशुको जन्म
सर्लाही समाचारदाता
कालिन्जोर, फागुन ०१ । कालिन्जोर (घारीबथान) ८ मा बुधवारराती एक अनौठो शिशुको जन्म भएको छ ।
स्थानीय सविना परिवायारले दोस्रो सन्तानको रुपमा वायाँ हात नभएकी एक नवजात शिशुको जन्म दिएकी हुन् । बायाँ हात नभएकी छोरी जन्मिएपछि परियारको परिवारजन चिन्तित भएका स्थानिय मदन विश्वकर्माले जानकारी दिए । पहिलो सन्तानको रुपमा जन्मिएको छोरा पनि क्यान्सरबाट पिडीत भएकार उनको उपचार खर्च जुटाउन नसकेको अवस्थामा यस्तो शिशुको जन्म भएपछि परियार परिवार चिन्तित भएको हो । सो परिवारले छोराको उपचारको लागी यसअघि सवैमा आर्थीक सहयोगको लागी आग्रह गरेका थिए ।
No comments:
Post a Comment