Saturday, January 4, 2014

मधुमेह रोग बारे तालिम

मधुमेह रोग बारे तालिम
सर्लाही समाचारदाता
लालबन्दी, पुस २० । लालबन्दीमा शनिबार एकदिने मधुमेह रोग बारे तालिम सम्पन्न भएको छ ।
टाईम फर्मा स्टिकलको आयोजनामा भएको तालिममा सहभागीहरुलाई ह्दय रोग प्रतिष्ठान केन्द्र सर्लाहीका अध्यक्ष बाबुकाजी प्रधानले प्रमाण पत्र वितरण गरेका थिए । तालिममा  लालबन्दीमा रहेको प्राथमिक स्वास्थ्य उपचार केन्द्र, स्वास्थ्य चौकी भक्तिपुर, ईश्वरपुर, नेत्रगन्ज लगायत स्थास्थ्य चौकीका २९ जना अहेवहरु सहभागी भएका थिए । तालिममा नारायणी अञ्चल अस्पतालका डाक्टर एन.के. सिंहले प्रशिक्षण दिएका तालिमका व्यवस्थापक योगनारायण चौधरी जानकारी दिए ।

No comments:

Post a Comment