वृद्धालाई भोजन र कपडा
सर्लाही समाचारदाता
नवलपुर, माघ २३ । नेत्रगंजमा रहेको पद्म भुवनेश्वरी बृद्धा आश्रमका वृद्धालाइ विहिवार मिष्ठान्न भोजनका साथै कपडा वितरण गरिको छ ।
आफ्ना स्वार्गिय पति टीकाप्रसाद पोखरेलको पुण्य तिथीको अवसरमा हरिवन निवासी श्रीमती सुर्यकुमारी पोखरेले मिष्ठान्न भोजनका साथै कपडा वितरण गरेकी हुन् । उनले आश्रममा नै पुगेर बृद्धाहरुलाई सहयोग गरेका आश्रमकी व्यवस्थापक भवानी कोईरालाले जानकारी दिइन् । आश्रममा पोखरेलका साथमा उनका छोरा र बुहारीहरु समेत बृद्धबृद्धाको सेवाका लागी गएका थिए ।
No comments:
Post a Comment