Monday, February 10, 2014

स्वागत र बिदाई

स्वागत र बिदाई
सर्लाही समाचारदाता
ईश्वरपुर, माघ २६ । ईश्वरपुरमा रहेको नारायण उमाविमा नवआगन्तुक स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत र ते्रस्रो तहका विद्यार्थीहरुलाई सोमबार बिदाई गरिने भएको छ ।
नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई कमिटिीको आयोजनामा स्वागत र बिदाई गर्न लागिएको क्षेत्रिय सचिव प्रकास मैनालीले जानकारी दिए ।

No comments:

Post a Comment