Tuesday, January 14, 2014

दुर्घटनामा मृत्यु

दुर्घटनामा मृत्यु
सर्लाही समाचारदाता
मलंगवा, पुस २५ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत  हरिवनमा विहिवार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
सवारी दुर्घटनामा परी हरिवनमा माग्दै हिड्ने करिव ३५ वर्षिय पुरुषको ज्यान गएको हो । बिहान ३ बजेतिर दुर्घटना भएका कारण कुन सवारी साधनको ठक्करबाट ज्यान गएको भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालयका निरिक्षक हंकरसिंह रावलले जानकारी दिए ।
नाम खुल्न नसकेका सो व्यतmी केहि दिन यता हरिवन बजारमा घुमफिर गर्दै आएका स्थानीयले जनाएका छन् । शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल मंलगवा लगिएको छ ।

No comments:

Post a Comment