Tuesday, January 14, 2014

गाउँ–गाउँमा शिक्षा फैलाउँदै युवती

गाउँ–गाउँमा शिक्षा फैलाउँदै युवती



‘ह्याप्पी लाइब्रेरी’ मार्फत जानकीनगर गाविस–३ मा पुस्तक पु¥याउँदै यूवतीहरु (महिला युवा) । सर्भिस फर पीस नेपालद्वारा संचालित सो घुम्ती पुस्तकालय मार्फत गाउँ गाउँमा पुस्तक पु¥याई सेवा दिदै आएको निर्देशक सरोज खनालले बताए । पुस्तकालय मार्फत जानकीनगर, हजरिया, शंकरपुर लगायतका गाविसका सयौं घरपरिवारलाई सेवा पु¥याइएको छ । निरक्षर किसानलाई समेत पुस्तक वितरण पश्चात गाउँ गाउँमा चेतना वृद्धि भएको जानकीनगर–३ की ४८ वर्षिया शान्ति श्रेष्ठले बताईन ।

No comments:

Post a Comment