Friday, March 14, 2014

विज्ञान प्रदर्शनी मेला हुने

विज्ञान प्रदर्शनी मेला हुने
सर्लाही समाचारदाता
हरिवन, फागुन २७ । सनराइज उमाविको आयोजनामा विहिबार विज्ञान प्रदर्शनी मेला हुने भएको छ ।
विद्यालय परिसरमा एक दिने विज्ञान प्रदर्शनी मेला आयोजना गरिएको प्रिन्सिपल सुदर्शन पोखरेलले बताए । मेलामा बिज्ञानको प्रयोगात्मक प्रदर्शनीका साथै सामाग्री दखाईने आयोजकले जनाएको छ । विद्यालयले गत वर्षहरुमा पनि यस किसिमको क्रियाकलाप गर्दै आएको छ । इच्छुक सबैलाई मेलामा अवलोकनका लागि आउनपनि विद्यालयले आग्रह गरेको छ ।

No comments:

Post a Comment