निःशुल्क स्वास्थ्य शिविर
सर्लाही समाचारदाता
ईश्वरपुर, फागुन १७ । ईश्वरपुर–२ बयलवासमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सहयोगी पोली क्लिनिक एवं सर्जिकल सेन्टरले आयोजना गरेको शिविरमा जानकी अस्पताल जनकपुरका डाक्टर रामबावु साह, राजेश प्रसाद साह र सुनिल प्रसाद साहको टोलीले बिरामीहरुको जाँच गरी सेवा प्रदान गरेका थिए । शिविरमा तीनसय ५० बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको स्थानिय स्वास्थ्यकर्मी मजहर मिकरानीले जानकारी दिए ।
No comments:
Post a Comment