आगलागीबाट क्षति
फरहदवा, पौष ६ । आगलागीबाट फरहदवा गाविस–१ हरैयामा ५० हजार मूल्य बराबरको क्षति पुगेको छ ।
स्थानीय प्रकाश रायको भन्सा कोठामा आगलागी भएको हो । फुसको छाना भएको घरमा आगलागी हुँदा करिब ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको हो ।
No comments:
Post a Comment