पिछडिएको बस्तिमा केन्द्रित
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ०१ । जिल्ला स्थित प्रायसः उम्मेद्वारहरुले शनिबारसम्म आÇनो प्रचार प्रसार भड्किलो शैलीमा सम्पन्न गरेका छन् ।
जानकारहरुका अनुसार नेता कार्यकर्ता मात्र हैन ‘भाडा’ का व्यक्तिहरुसमेतको हुल सहभागि गराउँदै मोटरसाईकल ¥याली, कोणसभा, घरदैलो लगायत प्रचार प्रसारका कामहरु सम्पन्न गरेका छन् । तर एकिकृत नेकपा माओवादी क्षेत्र नं. ४ का उम्मेद्वार रामकिशुन राय (किशोरी) ले भने प्रायसः मतदाताको घरमा साईकलले नै पुगेका छन् । रायले धेरैजसो मतदाताको घरमा साईकलले नै पुगेको स्थानीय बासिन्दाले बताएका छन् ।
प्रचारप्रसारमा सवारी साधनको लर्को समेत नलगाएको दावी गर्दै रायले भोट माग्नका लागि आफू दलित एवं पिछडिएको बस्तीमा मात्र पुगेको दावी गरे ।
No comments:
Post a Comment