कांग्रेस प्रवेश
सर्लाही समाचारदाता
घुर्कौली, कात्तिक १६ । विभिन्न पार्टीबाट ४३ जना नेताकार्यकर्ता शनिबार आÇनो पार्टीमा प्रवेश गरेको नेपाली काँगे्रसले जनाएको छ ।
घुर्कौलीमा भएको कार्यक्रममा अन्य पार्टी छाडेर ४३ जना आÇनो पार्टीमा प्रवेश गरेका कांगे्रसले जनाएको छ । कार्यक्रममा नेकपा एमाले छाडेर जाथुराम बोम्जन, अर्जुन लामा, पन्चलाल लामा, प्रदिप लामा, धन बहादुर लामा, दिपा जर्गामगर लगायत अन्य व्यक्ति आÇनो पार्टीमा प्रवेश गरेका पार्टीका महाधिवेशन प्रतिनिधी कपिलमुनी मैनालीले जानकारी दिए । पार्टीमा नव पे्रेवेशीहरुलाई महासमिती सदस्य रामप्रसाद मैनालीले अविर लगाएर स्वागत गरेका थिए ।
No comments:
Post a Comment