Friday, November 1, 2013

उमावि केशरगंजको खेलकुद सम्पन्न

उमावि केशरगंजको खेलकुद सम्पन्न
सर्लाही समाचारदाता
इश्वरपुर, कात्तिक १५ । नारायण उमाविमा केशरगंजले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
फुटवल, भलिवल, दौड, जम्प, लगायत अन्य खेलकुद प्रतियोगिता सम्पन्न भएको हो । साथै प्रतियोगिताको अवसरमा साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ ।
कार्यक्रमका बिजेताहरु लाई प्रमाणपत्र र शैक्षिक समाग्री समेत प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक चित्रन्जन सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment