चल्ला बरामद्
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २४ । सशस्त्र प्रहरीले सोमबार मलंगवा नगरपालिका भेडियाई नाकाबाट ब्रोइलर कुखुराका १५ सय वटा चल्ला बरामद् गरेको छ ।
सशस्त्र प्रहरीले बरामद् चल्ला सोमबार नै पशु क्वारेन्टाईन चेकपोष्टको जिम्मा लगाएको छ । ५० हजार भन्दा बढी मुल्यांकन गरिएको उक्त चल्लाहरु सोमबार नै नष्ट गरिएको बताईएको छ ।
No comments:
Post a Comment