Tuesday, January 14, 2014

काँगे्रसमा नयाँ नेतृत्व

काँगे्रसमा नयाँ नेतृत्व
सर्लाही समाचारदाता
परवानीपुर, पुस २३ । नेपाली काँगे्रस परवानीपुर गाउँ कमिटीको क्रियासिल सदस्यहरुको भेलाले पार्टीको नयाँ गाउँ सभापती चयन गरेको छ ।  क्रियासिल सदस्यहरुको भेलाले महेन्द्र कार्कीलाई सर्वसम्मतले सभापतीमा चयन गरेको हो ।
मंसिर ४ गतेको संविधान सभा निर्वाचनमा क्षेत्र नम्वर १ मा पार्टी पराजित भएपछि निर्वतमान सभापती नरबहादुर रायले राजिनामा दिएपछि कार्कीलाई सभापतीमा चयन गरिएको हो । नवनिवार्चित सभापती कार्कीले सवैलाई समेटेर संगठन विस्तार गरी पार्टीलाई बलियो बनाएर अगाडी बढने प्रतिवद्धता जनाएका छन् ।

No comments:

Post a Comment