विद्यार्थीको विदाई सम्पन्न
सर्लाही समाचारदाता
गोडैता, फागुन २८ । बेनी भोला नमुना उच्च माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिने विद्यार्थीहरुलाई बिदाई गरिएको छ ।
गौडैता गाविस–७ स्थित विद्यालयबाट यसवर्ष एसएलसी परीक्षा दिन लागेका एकसय १० जना विद्यार्थीहरुलाई एक कार्यक्रममा बीच बिदाई गरिएको स्थानीय विद्यार्थी अविनास कुमार झाले जानकारी दिए । सरस्वती पुजाको अवसरमा नृत्य प्रतियोगितमा भाग लिएका ३० जना विद्यार्थीहरुलाई समेत सो कार्यक्रममा पुरस्कृत गरिएको झाले जानकारी दिए । प्रतियोगितका बिजेताहरुलाई नगदका साथै शैक्षिक समाग्री समेत वितरण गरिएको हो ।
No comments:
Post a Comment