व्यावासायिक भवनको शिलन्यास
सर्लाही समाचारदाता
हरिपुर, माघ ०३ । नेपाल रेडक्रस सोसाइटी हरिपुर उपशाखाले व्यवासायिक प्रयोजनका लागी निमार्ण गरिएको भवनको शुक्रवार शिलन्यास गरिएको छ ।
नेकपा एमोलका नेता एवं सभासद् रन्जना सरकारले एक कार्यक्रमका बिच भवनको शिलन्यास गरेकी हुन । शाखाको २ तले भवन भएपनि व्यवसायिक प्रयोजनामा लगाई आर्थिक स्रोत जुटाउने उदेश्यले भवन निमार्ण गर्न शुरु गरिएको उपशाखाका आजिवन सदस्य सुर्यप्रसाद चालिसेले जानकारी दिए । २ महिना भित्र निमार्ण गरी सक्ने लक्ष्यका साथ ८ वटा सटर निर्माण गर्न लागिएको रेडक्रसले जनाएको छ ।
केहि आन्तरिक स्रोत र बाह्य स्रोत जुट्ने उदेश्यका साथ भवन निमार्ण कार्य शुरु गरिएको नेपाल रेडक्रस शाखा सर्लाहीका अध्यक्ष रामप्रसाद मैनालीले बताए ।
No comments:
Post a Comment