Tuesday, March 11, 2014

जिल्ला परिषद आज

जिल्ला परिषद आज
सर्लाही समाचारदाता
मलंगवा, फागुन २५ । जिल्ला विकास समितिको कार्यालयमा सोमबार जिल्ला परिषद हुँदैछ ।
परिषदले आगामी आर्थिक वर्ष ०७१÷०७२ को लागि सर्लाहीमा हुने विकास निर्माणको लागि योजनाहरु पारित गर्नेछ । स्थानीय विकास अधिकारी उमेश बस्नेतले जिल्लामा सञ्चालन हुने विकास निर्माणका योजनाहरु प्रस्तुत गर्ने कार्यक्रममा जिल्ला स्थित सबै सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं कर्मचारी, नागरिक समाज, संचारकर्मी लगायतको उपस्थिती रहने छ ।

No comments:

Post a Comment