सासापुरमा बालबालिकालाई भत्ता वितरण सुरु
सर्लाही समाचारदाता
सासापुर, कात्तिक ६ । सासापुर गाविसको कार्यालयले बुधबारबाट गाविस भित्रका ५ वर्ष मुनिका दलित बालबालिकालाई पोषण भत्ता बापतको रकम वितरण शुरु गरेको छ ।
आर्थिक वर्ष २०६९÷०७० मा प्राप्त लक्षित वर्ग अन्तर्गतको रकमबाट भत्ता वितरण शुरु गरिएको गाविस सचिव उद्धवनारायण श्रेष्ठले बताए । प्रत्येक बालबालिकालाई ८ सयका दरले रकम वितरण गर्न शुरु गरिएको हो ।
No comments:
Post a Comment