Monday, October 21, 2013

कांग्रेस कर्मैयाको प्रचार समिति

कांग्रेस कर्मैयाको प्रचार समिति
सर्लाही समाचारदाता
कर्मैया, कात्तिक ४ । नेपाली काँगे्रस गाउँ ईकाई समिती कर्मैयाले सोमबार संविधान सभा चुनाव प्रचार प्रसार मुल समिती गठन गरेको छ ।
दिपक रानाभाटको संयोजकत्वमा १ सय ११ सदस्यीय समिती गठन गरिएको गाउँ ईकाई समितीका कोषाध्यक्ष शंकर थापाले जनाकारी दिए । नव गठित समितीको उप संयोजकमा बुद्धिमान बानियाँ लगायत अन्य सदस्य रहेका छन् । त्यस्तै कार्यक्रममा पार्टीको क्षेत्र नम्वर ३ का उम्मेद्वार मिना पाण्डेलाई भारि मतले जिताउन कर्मैयाको ९ ओटै वडामा घर दैलो कार्यक्रम गर्ने निर्णय समेत गरिएको छ ।

No comments:

Post a Comment