सोसल रिपब्लिकको घरदैलो
सर्लाही समाचारदाता
लालबन्दी, कात्तिक ०७ । सोसल रिपब्लिक पार्टीको बिहिबार लालबन्दीमा घर दैलो कार्यक्रम सम्मपन्न भएको छ ।
पार्टीका क्षेत्र नम्बर १ का उम्मेद्वार शुनिल कुमार साहको नेतृत्वमा घर दैलो कार्यक्रम सम्मपन्न हो । लालबन्दी गाविसको १, ७, र ९ वडामा घर दैलो कार्यक्रम गरिएको उक्त पार्टीका नेता मनोज पोखरेलले बताए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment