पोखरीमा शव फेला प¥यो
सर्लाही समाचारदाता
चन्द्रनगर, कात्तिक ०६ । चन्द्रनगर गाविस अन्तर्गत रहेको नाडिमन तालमा बुधबार शव फेला परेको छ ।
मंगलरबार साँझदेखि हराएका चन्द्रनगर–८ का ४५ वर्षिय श्रीदेव सिंह दनुवार पानीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनायो । साँझ साढे सात बजेतिर घरबाट एक्कासी हिडेका दनुवार मृत अवस्थामा भेटिएपछि मृत्युको कारण बारे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment