Sunday, February 16, 2014

ट्रक प्रहरी नियन्त्रणमा

ट्रक प्रहरी नियन्त्रणमा
सर्लाही समाचारदाता
लालबन्दी, फागुन ०३ । इलाका प्रहरी कार्यालय लालबन्दीले शनिबार लालबन्दीबाट आवश्यक कागजात नभएको एक एल पि ट्रक नियन्त्रणमा लिएको छ ।
हरिवनबाट लालबन्दी तर्फ आउँदै गरेको ना. ४ ख १८०१ नम्वरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आवश्यक कागाजात नएकाले ट्रक र चालकलाई आफुहरुको नियन्त्रणमा राखेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक विष्णु प्रसाद सोतीले जानकारी दिए । ट्रकको मालिकाले आवश्यक कागजात ल्याएपछि चालक र ट्रकलाई छाडिने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment